२०८३, २९ आश्विन शुक्रबार

भ्रष्टाचारी भन्दै पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको घरमा कालो ब्यानर

भ्रष्टाचारी भन्दै पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको घरमा कालो ब्यानर


काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको घरमा नेपाल कम्युनिष्ट पार्टी बहुमत का कार्यकर्ताले कालो ब्यानर राखेका छन् । 

चन्द्रागिरि नगरपालिकाको दहचोक स्थित पुनको घरमा शनिबार कालो ब्यानर राखिएको हो । भ्रष्टाचार विरुद्ध जनएकता अभियान लेखिएको ब्यानरमा जनयुद्धको फौजी कमाण्डर र देशको उपराष्ट्रपति बनेका व्यक्तिको सुविधा सम्पन्न बङ्गला निर्माण गर्ने श्रोत के हो रु भनि प्रश्न सोधिएको छ । पुन माओवादीको जनमुक्ति सेनाका पूर्वकमाण्डर समेत हुनुहुन्छ ।  

ब्यानरमा ४६ यताका देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख लगायत उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्न माग गरिएको छ ।  सो पार्टीले आजै झापाको बिर्तामोडमा रहेको गिरिबन्धु टी स्टेटको जमिन राष्ट्रियकरण गर्न माग गरेर प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  २ : १३ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा