२०८३, ३१ भाद्र बिहीबार

पाथीभाराको दर्शन गर्दै, २०८१ साउन २१ गते सोमबारको तपाईको राशिफल हेर्नुहोस्

पाथीभाराको दर्शन गर्दै, २०८१ साउन २१ गते सोमबारको तपाईको राशिफल हेर्नुहोस्


 मेष ( चु चे चो ला लि लु ले लो अ )

आज काममा अवरोध हुनसक्नेछ । समयले भने साथ दिनेछ । भेटघाटको अवसर हुनेछ । मित्रसँगको भेटले मन आनन्दित हुनेछ । कर्मक्षेत्र बलियो रहेको छ ।

वृष (इ उ ए ओ बा बि बु बे बो )

स्वास्थ्यमा सामान्य सुधार आउनेछ । दाजुभाइसँगको सहकार्यले काम बन्नेछ । पराक्रमका कारण कार्य सम्पन्न हुनेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह )

तपाईँको आज खर्चिलो दिन हुनेछ । धन सम्पत्तिको नोक्सान व्यहोर्नु पर्नेछ ।  टाढको यात्रा तय हुनेछ । 

कर्कट  (हि हु हे हो डा डि डु डे डो )

सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । पराक्रमले अरुलाई प्रभावित पार्नुहुनेछ ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

आजको दिन आयआर्जनको सुनौलो दिन रहनेछ । सामान किनमेलमा समय खर्च होला । आजको यात्रा सुखद हुनेछ । 

कन्या ( टो प पि पु ष ण ठ पे पो )

पराक्रमले काम बन्नेछ । आज गरेको कामको जश पाइनेछ । धन प्राप्त होला । लेनदेनमा सामान्य फाइदा हुनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते)

यात्राको कारण शरीर थकित तथा आलस्य हुनेछ । गरेको कामबाट अपजश पाइनेछ । सोचेभन्दा बढी खर्च हुनेछ । सामान खरिद बिक्री गरिनेछ ।

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

विद्यामा सफलता प्राप्त हुनेछ । सही ठाउँमा धन खर्च हुनेछ । समय भाग्योदयको रहेकाले काम बन्नेछन् । सन्तानको प्रगतिले मन प्रफुल्ल हुनेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आज खर्चिलो दिन हुनेछ । बिरोध गर्नेबाट काम बिग्रने सम्भावना देखिन्छ । नमिठो समाचारले मन खिन्न होला । स्वस्थ्य पनि कमजोर रहला । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

कामले सफलता पाउनेछ । परिवारसँग रमाइलोमा दिन बित्नेछ ।  तपाइँको विचारको सम्मान गरिनेछ । स्वास्थमा सुधार आउनेछ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आज त्यति अनुकूल समय छैन । धेरैसँग विवाद हुनसक्छ । धैर्यताको साथ लिएर काम गर्नुहोला । स्वस्थ्यमा गडबढी हुनेछ ।

मीन ( दि दु थ झ ञ दे दो चा ची ) 

नयाँ सामानको खरिद हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहित हुनेछ । परिवाले पूरै साथ दिनेछन् । धार्मिक यात्रा हुनेछ ।

प्रकाशित मिति : २०८१, २१ श्रावण सोमबार  ७ : ५७ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण