२०८२, १४ माघ बुधबार

लोकतन्त्रका लागि मिडियाले गरेको योगदान सबै भन्दा ठूलो छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रका लागि मिडियाले गरेको योगदान सबै भन्दा ठूलो छ : अर्थमन्त्री पौडेल


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले संघीय लोकतान्त्रिक पद्धति प्राप्तीको लागि मिडियाले प्रमुख भूमिका खेलेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रका लागि मिडियाले गरेको योगदान सबै भन्दा ठूलो रहेको बताएका हुन् ।उनले भने, ‘संघीय लोकतन्त्र स्थापनामा सबै नेपालीको योगदान छ ,सबै सूचना प्रविधिहरुको हात छ, तर विशेष रुपमा भन्नुपर्दा मिडियाले त्यो लोकतन्त्र आन्दोलनमा गरेको योगदानले गर्दा सरकार र मिडिया एकअर्काका परिपुरक जस्तै हुन् ।’
साथै, उनले मिडियाको महत्वलाई कमजोर बनाए लोकतन्त्र पनि कमजोर हुने भन्दै मिडियाको महत्व सरकारले बुझेको बताए ।

प्रकाशित मिति : २०८१, १६ श्रावण बुधबार  ६ : २५ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार