२०८३, २७ आश्विन बुधबार

सरकारले एकैपटक गर्यो २१ वटा सचिवहरुको सरुवा

सरकारले एकैपटक गर्यो २१ वटा सचिवहरुको सरुवा


काठमाडौं । सरकारले झन्डै दुई दर्जन सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एकै पटक २१ जना सचिवहरुको सरुवा गरेको हो ।

अर्थसचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिने निर्णय भएको छ । हाल उनी राजस्व सचिव हुन् । स्रोतका अनुसार अर्थसचिवमा रहेका मधुकमार मरासिनी भने उपराष्ट्रपति कार्यालयमा सरुवा भएका छन् ।

यस्तै, राजश्व सचिवमा भने दिनेश कुमार घिमिरेको सरुवा भएको छ । हाल उनी हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव छन् । तर, अन्य कुन मन्त्रालयका सचिवहरुको कहाँ सरुवा भयो भन्ने विस्तृत सूची आउन बाँकी छ।

‘सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २१ वटा सचिवहरुको सरुवा गरेको छ । यसको विस्तृत विवरण भने आउन बाँकी छ’, एक मन्त्रीले अर्थपथलाई बताए ।

प्रकाशित मिति : २०८१, १४ श्रावण सोमबार  ११ : ०२ बजे

रोजाइमा अर्किड फुल, चीनमा फस्टायो व्यापार 

एजेन्सी । दक्षिण चीनमा अर्किड खेती र व्यवसाय फस्टाउँदै गएको

कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ

प्रधानमन्त्री बालेनको ‘सरप्राइज’ काभ्रे भ्रमण, पलाञ्चोक भगवतीको दर्शन

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बिहान काभ्रेपलाञ्चोकको प्रसिद्ध धार्मिकस्थल

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण