२०८३, ३० आश्विन शनिबार

उद्योग मन्त्री तामाङको उद्घोष : सिन्धुलीमा उद्योग स्थापना गर्न पहल गर्छु

उद्योग मन्त्री तामाङको उद्घोष : सिन्धुलीमा उद्योग स्थापना गर्न पहल गर्छु


सिन्धुली । बागमती प्रदेश उद्योग बाणिज्य, भुमि तथा प्रसाशन मन्त्री सुकमाया तामाङले गृह जिल्ला सिन्धुलीमा शहिदहरुलाई माल्यार्पण गर्नुभएको छ ।

शुक्रबार साँझ आजाद नगर भीमानमा रहेको शहिद ऋषिराज देवकोटा, दुर्गा सुवेदी र दलबहादुर रजनमगरको शालिकमा माल्यार्पण गर्दै शहिदहरुले देखाएको आदर्शबाट विचलीत नहुने प्रण गर्नुभएको छ । मन्त्री तामाङले कम्युनिष्टहरुद्धारा सिंचित जिल्लाको स्मरण गर्दै पार्टीले निर्वाचनका बेला जनताको घरदैलोमा पुगेर गरेका प्रतिबद्धतालाई पुरा गर्न आफु निरंतर लागिरहने बताउनु भयो ।

कार्यकर्तामाझ घेरिनुभएकी मन्त्री तामाङले जिल्लामा संचानलन गर्न सकिने उद्योगहरुको संभाव्यताबारे आफुले अध्ययन गरिरहेको खुलास गर्नुभयो ।

शनिबार विहान ११ बजे मन्त्री तामाङलाई नेकपा एमाले सिन्धुलेले स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको एमाले जिल्ला सचिव नवराज थिङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१, १२ श्रावण शनिबार  १० : ३५ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा