२०८३, ७ कार्तिक शनिबार

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस


काठमाडौं । आज साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस । 
उहाँको स्मृति दिवसको अवसरमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल प्रति उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधामनन्त्रीले पुष्पलाक विचार सही सावित भएको उल्लेख गर्नुभएको छ ।  पुष्पलालले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापित गर्ने लक्ष लिनुभएको प्रधानमन्त्रीले जनाउनुभएको छ । निरंकुशर राजतन्त्र विरुद्ध कम्युनिष्ट र कांग्रेस मिलेर लड्नु पर्ने पुष्पलालको विचार सहि सावित भएको उहाँले उल्लेख  गर्नुभएको छ । 

ओलीले लेख्नु भएको छ, ‘उहाँले नै सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नु भयो, निरंकुश राजतन्त्र विरुद्ध कम्युनिष्ट र कांग्रेसले मिलेर संयुक जनआन्दोलन गर्नु पर्ने उहाँको विचार सही साबित भयो, मेरा अग्रज नेता पुष्पलालको स्मृति दिवसमा उहाँप्रति उच्च सम्मान र श्रद्धा ।’

प्रकाशित मिति : २०८१, ७ श्रावण सोमबार  ८ : ०० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना