२०८३, २४ आश्विन आईतबार

युवा लक्षित कार्यक्रम पेश गर्न नगरउपप्रमुखसँग माग

युवा लक्षित कार्यक्रम पेश गर्न नगरउपप्रमुखसँग माग


सिन्धुली: कमलामाईका ६ वटै वडाका युवाहरुले नागरिक अंकपत्र कार्यान्वयनको क्रममा उजागर भएका सवाललाई संक्षेपीकरण गरी आगामी वार्षिक कार्यक्रममा समावेश गराउन नगरउपप्रमुख मार्फत कमलामाई नगरपालिकामा पेश गरेका छन् ।

स्वास्थ्य तर्फका २१ र शिक्षा तर्फका १५ गरी ३६ वटा सवालहरुको सूची पेश गर्दै युवाहरुले सबै सवाललाई सम्बोधन गर्नका लागि नगर प्रमुख मञ्जु देवकोटालाई अनुरोध समेत गरेका छन् । युवा संलग्नता अधिकृत सदीक्षा न्यौपानेले भनिन्ः नगरपालिकाले समेत यसलाई सकारात्मक रुपमा लिएको र कार्यपालिका बैठकमा छलफल गरिने नगर उपप्रमुखले बताउनुभएको छ ।
युवाहरुले पेश गरेको सवालहरुको सूची बुझदै नगर उपप्रमुख मञ्जु देवकोटाले नगरपालिकाले उठान गर्नुपर्ने विषय र सवाललाई युवाहरुले पहिचान गरी ल्याएकोमा खुशी व्यक्त गरिन् । हामी वार्षिक विकास कार्यक्रममा समावेश गर्ने योजना संकलन गर्नका लागि टोल तहमा त जाने गरेका थियौं, तर विद्यालय र स्वास्थ्य संस्थामा पुग्न सकेका थिएनौं, नगर उपप्रमुख देवकोटाले भनेकी थिइन् । -उद्धव श्रेष्ठबाट

प्रकाशित मिति : २०८१, ६ असार बुधबार  ९ : ०८ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि