२०८३, ७ कार्तिक शनिबार

स्वास्थ्य केन्द्रमा देखिएका समस्याको समाधन खोजिने

स्वास्थ्य केन्द्रमा देखिएका समस्याको समाधन खोजिने


सिन्धुलीः कमलामाई नगरपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ्य केन्द्रहरुमा देखिएका समस्याहरुको समाधन खोजिने भएको छ । स्वास्थ्य केन्द्रमा प्रयाप्त औषधी नहुनु, छुटा टुटै चेकजाँच, स्वास्थ्य परिक्षण परामर्स कक्ष अभाव, महिला पुरुषका लगि छुटा टुटै शौचालयको ब्यवस्था नुहुन , विरामीका लागि आराम कक्ष र वेड नहुने जस्ता समस्याहरु देखिएको हो । प्लान नेपालको साझेदारीमा तथा हेन्डस नेपाल द्धारा संचाललित सल्यास परियोजना अन्तर्गत सरोकारवालाहरु संगको आमुने सामुन्ने छलपल कार्यक्रममा उक्त समस्याहरु बाहिर आएको हो । कार्यक्रमा कमलामाई नगरपालिका वडा अध्यक्ष, स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सरोकारवाला निकाय, विद्यार्थी अभिभावकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गदै वडा नं. ५ का अध्यक्षले पूर्ण खड्काले आमुन्ने सामुन्ने छलफल विधिवाट सस्याहरु पहिचान र सस्या समाधनका लागि आफूले सक्दो सहयोग गर्ने बताए । उनले यो कार्यक्रमलाई महत्वपूर्ण रुपमा आफुले लिएको बताउँदै स्वास्थ्य केन्द्रमा देखिएका समस्याहरुको तत्काल समाधन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उद्धव श्रेष्ठबाट

प्रकाशित मिति : २०८१, २० जेष्ठ आईतबार  १० : ०२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना