२०८३, ३० आश्विन शनिबार

मिस युनिभर्स नेपाल २०२४ का लागि आउँदो अप्रिलबाट आवेदन खुल्ने

मिस युनिभर्स नेपाल २०२४ का लागि आउँदो अप्रिलबाट आवेदन खुल्ने


काठमाण्डौ । मिस युनिभर्स नेपालका लागि आउँदो अप्रिलबाट आवेदन खुला हुने भएको छ । ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलन गर्दै आउँदो अप्रिलबाट मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुल्ने बताएको हो ।

युनिभर्स वुमन २०२३ विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेलाले कार्यक्रममा प्रतियोगीहरुलाई विश्वव्यापी प्रतियोगितामा आवश्यक पर्ने कुराको बारेमा जानकारी तथा आफ्ना अनुभव बाँड्नु भएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्ज्याण्डर गोन्जालेजले मिस युनिभर्स नेपाल २०२४ का बारेमा आफ्नो दृष्टिकोण राख्नु भएको थियो ।

मिस युनिभर्स नेपाल २०२४ को विजेतालाई मिस युनिभर्स २०२४ को लागि मेक्सिकोमा आगामी नोभेम्बरमा ९० देशका सुन्दरीहरुसँग प्रतिस्पर्धा गर्ने अवसर हुनेछ ।

प्रकाशित मिति : २०८०, २८ पुस शनिबार  ५ : २० बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा