२०८३, ११ कार्तिक बुधबार

तनहुँमा जिप दुर्घटना : दुईको मृत्यु, १० जना घाइते

तनहुँमा जिप दुर्घटना : दुईको मृत्यु, १० जना घाइते


काठमाडौं । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भीमादमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् ।

मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूको जिपि कोइराला स्वासप्रश्वास अस्पताल पोखरामा उपचार भइरहेको छ ।

रामपुर जाँदै गरेको ग १ ज ६३५६ फोर्स जिप श्रृगपथमा पर्ने भिमाद सेर्का बरालथुम्कीमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २५ पुस बुधबार  १२ : ११ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव