२०८३, २१ आश्विन बिहीबार

काठमाडौ महानगरपालिका वडा नं ४ मा शुभकामना आदानप्रदान

काठमाडौ महानगरपालिका वडा नं ४ मा शुभकामना आदानप्रदान


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–४ ले विजया दशमी, शुभदीपावली तथा छठको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।
वडा नम्बर ४ ले आज विजया दशमी, शुभदीपावली, नेपाल संवत ९११४४०तथा छठ पर्वको २०८०को सुखद् उपलक्ष्यमा कामपा ४ ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, प्रदेशसभा सांसद डा दीनेशचन्द्र देवकोटा, पूर्वअर्थमन्त्री युवराज खतिवडा,संविधान सभा सदस्य रत्न गुरुङ, नेकपा एमाले केन्द्रीय सदस्य नारायण सिलवाल, काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, बूढानीलकण्ठ नगरपाकिलकाका उपमेयर अनिता लामा, काठमाडौं क्षेत्र नम्बर ५ का संयोजक ध्रुव थपलिया, काठमाडौं महानगर–४ का वडाध्यक्ष दिनेश महर्जनलगायतको सहभागिता थियो । कार्यक्रममा स्थनीय नेता कार्यकर्ता तथा समाजिक संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८०, २८ आश्विन आईतबार  ४ : २३ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक