२०८३, ९ बैशाख बिहीबार

व्यवसायी प्रसाईँलाई कालो मोसो दलियो

व्यवसायी प्रसाईँलाई कालो मोसो दलियो


काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ । सोमबार कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाहरुले कालो मोसो दलेका हुन् ।
उनीहरुले मानीसको लासमा सुन लुकाएर ल्याउने तस्करी आरोप लगाउँदै प्रसाईँले ,राज्यको पैसा ठगेर ऋण तिरे भन्न मिल्छ ?भन्दै आक्रोसीत भएका थिए ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ५ : ५० बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले