२०८३, ९ बैशाख बिहीबार

गौशालामा साजन हुसेनमाथि छुरा प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

गौशालामा साजन हुसेनमाथि छुरा प्रहार, घटनास्थलबाट पेस्तोल बरामद


काठमाडौं । काठमाडौंको गौशालामा साजन हुसेनमाथिछुरा प्रहार भएको छ । साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन हुन ।

उनीमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले जानकारी दिए । छुरा हान्ने गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  २ : १० बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले