२०८३, २२ आश्विन शुक्रबार

अनेरास्ववियु दोलखाको नेतृत्व रामचन्द्र केसीलाई

अनेरास्ववियु दोलखाको नेतृत्व रामचन्द्र केसीलाई


दोलखा । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनअनेरास्ववियु दोलखाले नयाँ नेतृत्व पाएको छ । दोलखाको २३ औं जिल्ला अधिवेशनबनट रामचन्द्र केसीले नयाँ नेतृत्वको जिम्मेवारी पाएको हो ।

शुक्रबार राती चरिकोटमा सम्पन्न अधिवेशनको बन्दसत्रले केसीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षहरुमा सुबोध पोख्रेल, विजय मोक्तान र विपिन्द्र खतिवडा, सचिव सुदिप पोख्रेल, सहसचिवहरु विष्णुराज गुरुङ, सुदिप जिरेल र प्रमिला दाहाल चयन हुनुभएको हो। कोषाध्यक्षमा उमेश रोकाया र कार्यालय सचिव शंकर पाठक निर्वाचित भएका छन् । शुक्रबार दिउँसो अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले अधिवेशनको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ७ : ४२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य