२०८२, २७ फाल्गुन बिहीबार

काभ्रेको रोशीमा एक युवामाथि रड प्रहार

काभ्रेको रोशीमा एक युवामाथि रड प्रहार


काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा रड प्रहारबाट एकजना पुरुष घाईते भएका छन् । रड प्रहारबाट स्थानीय संगम श्रेष्ठ घाईते भएको हो । रड प्रहराले श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको छ । श्रेष्ठलाई स्थानीय चिया पसलमा खाजा खाईरहेका बेला अपरिचीत व्यक्ति रड प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाईते श्रेष्ठको काठमाडौंको बीर अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २०८०, ४ आश्विन बिहीबार  ११ : २८ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा