२०८३, २२ आश्विन शुक्रबार

एमालेको दशौं महाधिवेशन मंसिर २ देखि ६ गते सम्म

एमालेको दशौं महाधिवेशन मंसिर २ देखि ६ गते सम्म


काठमाडौं १७ बैशाख :  नेपाल कम्युनिष्ट पार्टी एमाले ले दशौं राष्टिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको हो ।

काठमाडौंमा ६ , १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले निर्णय सार्वजनिक गरेको छ । बैठकको निर्णयअनुसार सबै पालिकाहरु वडा अधिवेशन भदौ ५ मा हुने छ ।

पालिका अधिवेशन भदौ १५ र जिल्ला अधिवेशन भदौ ३० मा तय गरिएको छ । असोज २३ गते प्रदेश अधिवेशन हुनेछ ।

प्रकाशित मिति : २०७८, १७ बैशाख शुक्रबार  २ : ५५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य