२०८३, १८ आश्विन सोमबार

पनौतीबासीलाई खुशीको खबर : अस्पताल निर्माणका लागि १६ रोपनी जग्गा सम्झौता

पनौतीबासीलाई खुशीको खबर : अस्पताल निर्माणका लागि १६ रोपनी जग्गा सम्झौता


पनौती २७ पुस :  काभ्रेको पनौती नगरपालिकाको नगर अस्पताल निर्माणका लागि पनौती नगरपालिका वडा नं १० खोपासीमा १६ रोपनी जग्गा सम्झौता भएको छ ।

पनौती नगरपालिका वडा नं १० खोपासीमा रहेको खोपासी प्राथामिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा निर्माण गर्न खोपासी सहकारी संस्था लि.ले आफ्नो १६ रोपनी जग्गा सहुलियत दरमा उपलब्ध गराएको हो ।

अस्पतालार्ई जग्गा उपलब्ध गारउने सम्झौता पत्रमा नगरपालिकाका प्रमुख भीम न्यौपाने र खोपासी सहकारी संस्था लि .का अध्यक्ष केदारबहादुर भण्डारीले हस्ताक्षर गर्नुभएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख पुरुषोतम तिमल्सिनाले बताउनुभयो । नगर अस्पतालका लागि जग्गा पाएसँगै पनौती नगरबासी खुशी भएका छन् ।

सोमबार उपलब्ध भएको जग्गामा २५ शैयाको नगर अस्पताल बनाउने तयारी भैरहेको नगरपालिकाका प्रमुख भीम न्यौपानेले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २७ पुस सोमबार  ९ : ४९ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय