२०८३, २१ आश्विन बिहीबार

नेपाल प्रहरीका नौ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस सूचीसहित

नेपाल प्रहरीका नौ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस सूचीसहित


काठमाडौं, १३ पुस नेपाल प्रहरीका नौ प्रहरी नायब महानिरीक्षक ९डीआईजी० बढुवाका लागि सिफारिस भएका छन् ।

आज ९सोमबार० बसेको बढुवा समितिको बैठकले २०४९ वैसाख र चैतमा सेवा शुरु गरेका एसएसपी बढुजा सिफारिस भएका हुन् । बढुवा सिफारिसमा भएकामध्ये ७ जना आईजीपी शैलेश थापाकै ब्याची छन् । एआईजी विश्वराज पोख्रेलको ब्याचबाट दुई जनालाई मात्रै बढुवा गरिएको छ ।

दिवेश लोहनी र मुकुन्दराज आचार्य मात्रै पोख्रेलका ब्याची हुन् । बढुवा समितिको यो निर्णयसँगै २०७४ साउन १९ गते एसएसपीमा बढुवा भएकामध्ये दुई जना मात्रै एसएसपीबाटै विदा हुने छन् ।
सौरभ राणा र दिलिपकुमार चौधरी भने एसएसपीबाटै अवकास हुने भएका छन् । उनीहरुको अवकास आगामी २०७९ वैशाख १९ गते हुनेछ ।

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  ८ : ०२ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक