२०८३, ३० आश्विन शनिबार

काभ्रेमा पछिल्लो २४ घण्टामा १८ संक्रमित, ८ जना संक्रमणमुक्त

काभ्रेमा पछिल्लो २४ घण्टामा १८ संक्रमित, ८ जना संक्रमणमुक्त


धुलिखेल १३ पुस :  काभ्रेमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार योसँगै काभ्रेमा कोरोना संक्रमितको कुल संख्या ३ हजार २ सय ५२ पुगेको छ । जिल्लामा हाल १ सय २० जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा भने ८ जना संक्रमणमुक्त भएका छन । जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८८ पुगेको छ । संक्रमणमुक्त हुनेहरुमा पुरुष १ हजार ८ सय ५७ रहेका छन् भने महिला १ हजार २ सय ३१ रहेको छन् ।

काभ्रेमा हाल ४४ जना कोरोना संक्रमितको मृत्यु भएको भैसकेको छ । हाल जिल्लामा १ सय १५ जना होम आइसोलेसनमा रहेका छन् भने ५ जना अस्पतालको आइसोलेसनमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  ६ : ०० बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा