२०८३, २६ आश्विन मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा ३ को निधन, ८४० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घन्टामा ३ को निधन, ८४० जना डिस्चार्ज

१९ लाख पाँच हजार आठ सय २६ जनाको पिसिआर परीक्षण


काठमाडौं ११ पुस :   पछिल्लो २४ घन्टामा थप पाँच सयजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५७ हजार सात पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा आठ सय ४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ४९ हजार एक सय ३२ संख्या पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार सात सय ४९ छ ।

मन्त्रालयका अनुसार हालसम्म १९ लाख पाँच हजार आठ सय २६ जनाको पिसिआर परीक्षण भएको छ । कोरोना संक्रमणबाट २४ घन्टामा थप तीनजनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ सय १९ पुगेको छ।

प्रकाशित मिति : २०७७, ११ पुस शनिबार  ६ : ३० बजे

खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र

दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस 

शारदीय नवरथा प्रारम्भ भइसकेको छ । आज दशैंको तेस्रो दिन

बाढी-पहिरोले सडक सञ्जाल अस्तव्यस्त, गोरखा-धादिङ सडक पूर्ण ठप्प

काठमाडौं । बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका

बजार अनुगमनमा ३ फर्मलाई जरिवाना, ३ वटालाई कागजातसहित हाजिर हुन निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका

अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो, कुन विदेशी मुद्राको दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर