२०८३, १३ बैशाख सोमबार

ओलीमाथिको कारवाही हास्यास्पद : प्रदीप ज्ञवाली

ओलीमाथिको कारवाही हास्यास्पद : प्रदीप ज्ञवाली


काठमाडौं ७ पुस  : नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव समूहले अध्यक्षबाट हटाउने भनी गरेको कारबाहीलाई केपी ओली समूहले हास्यास्पद भएको प्रतिक्रिया दिएको छ ।
ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अनलाइखबरसँगको कुराकानीमा भने, ‘यो हास्यास्पद कुरा हो ।’
उनले आफूहरुले पार्टी विभाजन गर्ने कुनै पनि काम नगरेको र खाली केन्द्रीय समितिको विस्तार गर्ने काम मात्र गरेको बताए । मंगलबार नेपाल कम्युनिस्ट पार्टीमा केपी ओली समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । त्यस्तै प्रचण्ड(माधव नेपाल समूहले थापाथलीस्थित कार्की पार्टी प्‍यालेसमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।

 

प्रकाशित मिति : २०७७, ७ पुस मंगलबार  ८ : २३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले