२०८१, २३ भाद्र आईतबार

११ जिल्लाको सीडीओसहित १८ सहसचिव र उपसचिवको सरुवा, को कहाँ ?

११ जिल्लाको सीडीओसहित १८ सहसचिव र उपसचिवको सरुवा, को कहाँ ?


काठमाडौं, ३ पुस :   गृह मन्त्रालयलले १८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ ।
शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सहसचिव र उपसचिवको सरुवा गरिएको हो ।

ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । ललितपुरमा ढुण्डिप्रसाद निरौलालाई सरुवा गरिएको छ । यसअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए ।

     हेर्नुस् सरुवाको सूची

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ४ : ०१ बजे

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका

तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

आकांक्षा धामी काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘अशक्तहरुले तीजमा ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन’

अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा