२०८३, २९ आश्विन शुक्रबार

साँगा खानेपानि आयोजनाको काम सुरु, ‘एक घर एक धारा अभियान’

साँगा खानेपानि आयोजनाको काम सुरु, ‘एक घर एक धारा अभियान’

१० करोडको लागतमा निमार्ण हुने, १५ सय घरधुरी लाभान्वित


बनेपा ३ पुस :  काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १३ र १४ मा संयुक्त खानेपानि आयोजनाको काम सुरु भएको छ । सविकको नासिकास्थान गाविसका नागरिकलाई खानेपानि पुर्याउने उदेश्यले आयोजनाको काम सुरु गरिएको वडा नमबर १३ का वडा अध्यक्ष सुर्य नारायण नापितले बताउनुभयो ।

उहाँका अनुसार करिब १० करोडको लागतमा निमार्ण हुने साँगा खानेपानि आयोजनाको कामका लागी लागी नगरपालिकाले समेत सहकार्य गरेको छ । उक्त खानेपानि आयोजना बाट करिब १५ सय घरधुरी लाभान्वित हुने वडा अध्यक्ष सुर्य नारायण नापितलेजानकारी दिनुभयो ।

यसैबिच चालु आर्थिक वर्ष सुरु भए संगै वडा नम्बर १३ मा नयाा योजना कार्यन्वयन सुरु भएको छ । ५० लाख भन्दा कमका योजनाहरु उपभोक्ता समिति मार्फत र त्यो भन्दा माथीमा योजनाहरु टेन्डर प्रक्रिया मार्फत कार्यन्वयन गरिने वडा अध्यक्ष नापितले बताउनुभयो ।

उहाँका अनुसार यो वर्ष वडामा करिब २० ओटा उपभोक्ता समिति मार्फत र ३ ओटा टेन्डर प्रक्रिया मार्फत सम्पन्न गर्नु पर्ने योजनाहरु रहेका छन् । हाल सम्म ३ ओटा नगरस्तरीय र ३ ओटा वडा स्तरीय योजनाका लागी ३ उपभोक्ता समिति गठन भईसकेको छ ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ७ : ०१ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा