२०८३, २७ आश्विन बुधबार

नेकपाको स्थायी समितिको बैठक बस्दै, ओली सहभागी नहुने संकेत

नेकपाको स्थायी समितिको बैठक बस्दै, ओली सहभागी नहुने संकेत


काठमाडौं, १ पुस :  नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी समितिको बैठक आज बस्दैछ ।

आज बस्ने बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली सहभागी हुने वा नहुने भन्ने विषयमा आशंका रहेको छ । अध्यादेश जारी भएपछि नेकपाभित्र विवाद भएको छ ।

अध्यादेशप्रति नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले विरोध जनाइसकेका छन् ।

स्थायी समितिको बैठकमा अध्यक्ष ओली सहभागी हुने हुन् या होइनन् चासोको विषय बनेको छ ।

अध्यादेश ल्याएका ओलीविरुद्ध बहुमत स्थायी समितिका सदस्यहरू विरोधमा उत्रने निश्चित छ । यसको सामना उनले बैठकमा पुगेर गर्ने हुन् या होइनन् चासोको विषय छ ।

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ९ : १० बजे

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव

बाढीपीडित व्यवसायीलाई राष्ट्र बैंकको राहत, साँवा-ब्याज तिर्ने म्याद पुससम्म

काठमाडौं । बाढीबाट प्रभावित व्यवसायीलाई नेपाल राष्ट्र बैंकले राहत दिएको

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबुको छलाङ, निष्कल राई पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको