२०८३, २९ भाद्र मंगलबार

काभ्रेमा एसियाकै पहिलो अपाङ्गमैत्री बाटो निमार्णकार्य शुरु

काभ्रेमा एसियाकै पहिलो अपाङ्गमैत्री बाटो निमार्णकार्य शुरु


धुलिखेल ३० मंसिर :  काभ्रेमा एसियाकै पहिलो अपाङ्गमैत्री बाटो निमार्णकार्य शुरु भएको छ । बनेपा नगरपालिका वडा नम्बर १३ मा अपाङ्गमैत्री बाटो निमार्णकार्य शुरु गरेको हो । काभ्रेको पर्यटकिय स्थल बासुकीथान जाने एसियाकै पहिलो अपाङ्गमैत्री बाटो निर्माण शुरु भएको वडा अध्यक्ष सुर्यनारायण नापितले बताउनुभयो ।

वडा अध्यक्ष नापीतका अनुसार बासुकी पर्यटन प्रवर्धन् केन्द्र संरक्षणका लागी प्रदेश सरकारको झण्डै डेड करोड आर्थिक सहयोगमा बिभिन्न संरचनाहरु निमार्ण हुन लागेको हो ।

अपाङ्गता भएका ब्यक्ती पनि सो स्थान जानका लागि सजह होस भनेर अपाङ्गमैत्री बाटो निमार्ण गरिएको हो । अपाङ्गमैत्री बाटो निमार्णको कार्य सम्पन्न भएपछि भ्यु टावर निर्माण हुने छ ।

 

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  १० : ०७ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक