२०८२, २० असार शुक्रबार

बनेपामा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

बनेपामा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते


काभ्रे : काभ्रेको बनेपामा बुडोल उग्रचण्डी पेट्रोलपम्प नजिकै दुईबटा मोटरसाइकल एकआपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार ना १२ प ७४२९ नंम्बरको डिस्कभर मोटरसाइकल र बागमती प्रदेश ०२–१७ प २७०८ एफजेट एक आपसमा ठोक्किएका दुई जना गम्भिर घाइते भएका थिए ।

दुर्घटना मा परि काभ्रेको धुलिखेल नगरपालिका भट्टेडाडाका २८ बर्षका सत्यमान लामा र सिन्धुपाल्चोक साँगाचोक–६ का हरिकृष्ण बस्नेत रहेका छन् । दुर्घटनामा तीन जना घाइते छन् । घाइतेमध्ये एक जनाको थप उपचारको लागि काठमाडौ रिफर गरिएको छ । दुई जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०७७, २१ मंसिर आईतबार  ९ : ३५ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई