२०८३, २४ आश्विन आईतबार

खानीखोला गाँउपालिकाद्धारा मल बिक्रेता सिफरिसका लागी दरखास्त माग

खानीखोला गाँउपालिकाद्धारा मल बिक्रेता सिफरिसका लागी दरखास्त माग


काभ्रे : काभ्रेको खानीखोला गाँउपालिकाले रासायनिक मल बिक्रेता सिफरिसका लागी दरखास्त माग गरेको छ । अनुदानको मल बिक्री वितरण गर्न नियुक्तीका लागी स्थानीय तहको सिफारीस आवश्यक परेकाले दरखास्त माग गरिएको कुषि बिकास शाखाका प्रमुख मनिष बडले जानकारी दिनुभयो ।

गाँउपालिका क्षेत्र भित्रका कृषि सहकारी संस्था,सहकारी संस्था,फर्म तथा कम्पनहिरुले मल बिक्री गर्न चाहेको क्षेत्र तथा आवश्यक काजजात सहित गाँउपालिकाको कृषि शाखामा दरखास्त दिन सक्ने शाखाका प्रमुख मनिष बडले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २० मंसिर शनिबार  ६ : १० बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री