२०८३, १८ भाद्र शुक्रबार

क्रिकेट टोलीको कोरोना परीक्षण गरिंदै

क्रिकेट टोलीको कोरोना परीक्षण गरिंदै


काठमाडौं, ९ मंसिर : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणका लागि आज मंगलबार कोरोना परीक्षण गरिने भएको छ ।

बन्द प्रशिक्षणका लागि ना छनोट गरिएका २२ जना खेलाडीको कोरोना परीक्षण गर्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

क्यानले राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको बन्द प्रशिक्षण मंसिर १० गतेदेखि काठमाडौंमा सुरु गर्ने तयारी गरेको छ । आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई दृष्टिगत गर्दै क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्न लागिएको हो ।

खेलाडीहरुको पीसीआर परीक्षण कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान १० बजेबाट हुने छ । कोरोना परिक्षणपछि रिपोर्ट नेगेटिभ आउने खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा समावेश गरिने छ ।

प्रकाशित मिति : २०७७, ९ मंसिर मंगलबार  १० : ०२ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण