२०८३, २३ आश्विन शनिबार

चिनियाँ राजदूत होउ यान्छीले भेटिन् नेकपा अध्यक्ष प्रचण्डलाई

चिनियाँ राजदूत होउ यान्छीले भेटिन् नेकपा अध्यक्ष प्रचण्डलाई


काठमाडौं, ८ मंसिर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेका बेला चीनकी राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन् ।

प्रचण्डलाई भेटन् राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेको स्रोतको दाबी छ । नेकपामा विवाद बढ्दै जाँदा राजदूत यान्छीले आफ्नो सक्रियता बढाउने क्रममा अध्यक्ष प्रचण्डलाइृ भेटेकी हुन् ।

यसअघि मंसिर २ गते साँझ उनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमै गएर भेटेकी थिइन् । यसैबीच चिनियाँ रक्षामन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउँदै छन् ।

प्रकाशित मिति : २०७७, ८ मंसिर सोमबार  ७ : १६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य