२०८३, ११ बैशाख शनिबार

भोटेकोशी गाउँपालिका २२ परिवारलाई अनुदान

भोटेकोशी गाउँपालिका २२ परिवारलाई अनुदान


धुलिखेल, ३१ भदौः सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाले २२ परिवारलाई अनुदान रकम हस्तान्तरण गरेको छ । बाढी र पहिरोमा घर गोठ बगाएका परिवारलाई पालिकाले आज अनुदान रकम हस्तान्तरण गरेको हो ।

आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत कार्यक्रम अनुसार प्रतिघर परिवार २५ हजार रुपैयाका दरले रकम हस्तान्तरण गरिएको गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, ३१ भाद्र बुधबार  ५ : २८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले