२०८३, ६ कार्तिक शुक्रबार

काभ्रेमा आज ३ जना कोरोना संक्रमित थपिए

काभ्रेमा आज ३ जना कोरोना संक्रमित थपिए


धुलिखेल, २६ भदौँः काभ्रेमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार धुलिखेलका १ पुरुष, बनेपाका १ पुरुष र मण्डनदेउपुर नगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संख्या अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ३७८ पुगेको छ । जसमा १४३ महिला र २३४ पुरुष रहेका छन् । १९५ जना निको भइसकेका छन् । १२१ जना पुरुष र ७५ जना महिला निको भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

अस्पतालको आइसोलेसनमा १३३ जना रहेका छन् भने घरकै आइसोलेसनमा ४८ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, २६ भाद्र शुक्रबार  ३ : २१ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा