२०८३, ११ बैशाख शनिबार

पनौतीका ९ बर्षीय बालकमा कोरोना

पनौतीका ९ बर्षीय बालकमा कोरोना


धुलिखेल, ८ भदाैः काभ्रेको पनौती नगरपालिका वडा नम्बर ४ का ९ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । आकस्मिक शल्यक्रिया गर्ने क्रममा पीसीआर परीक्षण गर्दा बालकमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले बताउनुभयो ।

कोरोना संक्रमण पुष्टि भएका बालक होम आइसोलेसनमा रहेका छन् । यो संख्या काभ्रेमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ सय ४५ पुगेको छ ।

प्रकाशित मिति : २०७७, ८ भाद्र सोमबार  ५ : ५२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले