२०८३, ६ कार्तिक शुक्रबार

सिन्धुपाल्चोकमा पूर्वमन्त्री बस्नेतलाई मेयर शेर्पाको चेतावनी (भिडियो सहित)

सिन्धुपाल्चोकमा पूर्वमन्त्री बस्नेतलाई मेयर शेर्पाको चेतावनी (भिडियो सहित)


धुलिखेल, ५ साउनः सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले पूर्व मन्त्री मोहन बहादुर बस्नेतलाई चेतावनी दिनुभएको छ । नगरपालिकाको काम कार्बाहीमा मन्त्री बस्नेतले हस्तक्षेप गर्न खोजेको भन्दै मेयर शेर्पाले त्यस्तो गतिविधि नगर्न चेतावनी दिनुभएको हो ।

कोरोना भाइरसको महाब्यादी र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका बेला समेत पूर्व मन्त्री बस्नेतले अनावश्यक हर्कत गरेको भन्दै मेयर शेर्पाले त्यस्तो नगर्न आग्रह गरेका छन् । मेयर शेर्पाले बाह्रबिसे स्वास्थ्य उपचार केन्द्रमा मन्त्री बस्नेतले धम्क्याउने र थर्काउने काम गरेको भन्दै अब देखि आइन्दा त्यस्तो गतिविधि बन्द नगरे भै परि आउन परिस्थितिको सामान गर्न चेतावनी दिनुभएको हो ।

https://www.youtube.com/watch?v=i4-SuFe-9Wo

प्रकाशित मिति : २०७७, ५ श्रावण सोमबार  २ : ५४ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा