२०८३, १२ आश्विन मंगलबार

मण्डनदेउपुरका स्वास्थ्यकर्मी कोभिड १९ रोकथाम र सुरक्षा सम्बन्धि प्रशिक्षण

मण्डनदेउपुरका स्वास्थ्यकर्मी कोभिड १९ रोकथाम र सुरक्षा सम्बन्धि प्रशिक्षण


धुलिखेल, ३२ जेठः काभ्रेको मण्डनदेउपुर नगरापालिकामा कोभिड १९ रोकथाम र सुरक्षा सम्बन्धि सचेतनामुलक प्रशिक्षण सुरु भएको छ । आज बाट सुरु भएको प्रशिक्षण तीन दिनसम्म चल्ने छ । प्रशिक्षणको शुभारम्भ गर्दै मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले नआत्तिइ सतर्क भएर सेव गर्न स्वास्थ्यकर्मीहरुलाइ आग्रह गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा स्वास्थ्यकर्मीहरुले अपनाउन पर्ने सावधानीको बारेमा जानकारी दिइएको थियो । प्रशिक्षणमा सहभागि स्वास्थ्यकर्मीलाई माक्स, पन्जा, पीपीई सेट लगाउँदा ध्यान दिनुपर्ने कुरा र लगाउने तरिका धुलिखेल अस्पतालका डाक्टर मनोज अधिकारी र सन्जय कुमार शाहले सहजिकरण गरिरहनु भएको छ ।

कार्यक्रममा नगरपालिका भित्रका २० जना भन्दा बढी स्वास्थकर्मीहरु उपस्थित छन् । कार्यक्रम मन्डन्देउपुर र नगरपालिका र इको हिमालकोे साझेदारीमा सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : २०७७, ३२ जेष्ठ आईतबार  ५ : ४० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय