२०८३, २३ आश्विन शनिबार

सन्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

सन्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा


काठमाडौं, ८ फागुन: सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताएका छन् ।

बिहीबार ट्वीटरमार्फत् उनले आफ्नो राजीनामाबारे जानकारी गराएका हुन् ।

‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।’–उनले ट्वीटमा लेखेका छन् ।

 

काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित बास्कोटा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको मन्त्रीपरिषद् बैठकमा भाग लिने गरि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्रीको रुपमा प्रवेश गरेका थिए । बाँस्कोटा २०७४ सालमा भएको निर्वाचनमा देशभरकै धेरै मत ल्याउने मध्ये दोस्रो नम्बरमा पर्छन् ।

प्रकाशित मिति : २०७६, ८ फाल्गुन बिहीबार  ४ : ४२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य