२०८३, २३ आश्विन शनिबार

नेपाल भारत संयुक्त बैठक ३२ वर्षपछि नेपालमा बस्दै

नेपाल भारत संयुक्त बैठक ३२ वर्षपछि नेपालमा बस्दै


काठमाडौं ४ भदौ : नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक ३२ वर्षपछि आजदेखि काठमाडौँमा सुरु बस्दैछ छ। यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो ।

दुई दिनसम्म चल्ने बैठकमा दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन महत्वपूर्ण रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। आयोग गठन भएको ३२ वर्षपछि हुन लागेको पाँचौँ बैठकलाई स्वदेशी विदेशी कूटनीतिक क्षेत्रले विशेषका साथ लिएका छन्।

अपराह्न ३ बजे उद्घाटनसँगै विदेशमन्त्रीस्तरीय आयोगको बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्कर नेपाल आएलगत्तै बैठक आरम्भ हुने छ।

प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार  ७ : ०० बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि