२०८३, २ आश्विन शनिबार

निर्वाचन आयोगले उपनिर्वाचनको समय तोक्यो, कात्तिक अन्तिम वा मंसिर पहिलो साता हुने

निर्वाचन आयोगले उपनिर्वाचनको समय तोक्यो, कात्तिक अन्तिम वा मंसिर पहिलो साता हुने


काठमाडौं १५ साउन निर्वाचन आयोगले आगामी मंसिर पहिलो साताभित्र संघ, प्रदेश र स्थानीय तहमा रिक्त पदहरुको उपनिर्वाचनका लागि तयारी थालेको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचित पद विभिन्न कारणले रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका लागि कार्यविधि निर्माणलगायतका तयारी अघि बढाइएको जानकारी दिए। उनका अनुसार कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र उपनिर्वाचन गराउने गरी आयोगले तयारी अघि बढाइरहेको छ।

२०७४ सालमा विभिन्न चरणमा भएका स्थानीय तह, प्रतिनिधि सभा, राष्ट्रिसभा सदस्यको निर्वाचनपछि हालसम्म विभिन्न कारणले ४८ निर्वाचित पदहरु रिक्त छन्। जसअनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहअन्र्तगत गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष ४, नगरपालिकाका प्रमुख १, नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्ष ३९ गरि ४८ पद रिक्त छन्।

प्रकाशित मिति : २०७६, १५ श्रावण बुधबार  ९ : २९ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी