२०८२, २ श्रावण शुक्रबार

नेपाल टेलिकम फोरजी विस्तार, हुवावेलाई नै ठेक्का

नेपाल टेलिकम फोरजी विस्तार, हुवावेलाई नै ठेक्का


काठमाडौँ, पुस १८ : नेपाल टेलिकमको चौथो पुस्ताको मोबबाइल नेतवर्क (फोरजीर एलटिइ) विस्तारको जिम्मेवारी चिनियाँ कम्पनी सिसिएसआईलाई दिने निर्णय गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उच्च राजनीतिक दबाबमा अनुभवै नभएको कम्पनी सिसिएसआईलाई फोरजी विस्तारको जिम्मा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ७ : २५ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै