२०८३, २८ भाद्र सोमबार

पर्समा भूलेर पनि नराख्नुहोस् यी पांच चिज, तपाइ कंगाल बन्नुहुन्छ

पर्समा भूलेर पनि नराख्नुहोस् यी पांच चिज, तपाइ कंगाल बन्नुहुन्छ


तपाइको गोजीमा सधै पर्स हुन सक्छ अनि तपाई आफ्नो पर्ससधै पैसा ले भरिइ रहोस भन्ने चाहना राख्नु भएको हुन सक्छ । तर तपाईंको पर्समा पैसा खाली नहोस भन्न चाहानु हुन्छ, भने तपाईले पर्ससँग सम्बन्धित केहि चीजहरूको ख्याल राख्नुपर्छ। ज्योतिस शास्त्रमा बताइएको छ कि पर्समा मा पोइसा तब कैले खाली हुदैन जब तपाई प्रति लक्ष्मी देवीको कृपा रहने छ। यसैले पर्स बोक्नु हुन्छा भने यी पांच कुरहौमा ध्यान राख्नुहोस

सब भन्दा पहिलो मुख्न्य कुरा त यो हो कि तपाई को पर्स फाटेको हुनु हुदैन। फाटेको पर्से आर्थिक नोक्सान गराउने माध्यम मानिन्छ। यसकारण पर्स फाट्यो भने तेस्लाई तुरन्त बदल्नु पर्छ। पर्से को सम्बन्ध धनसँग हुन्छ न कि कागजात संग । यसैले आफ्नो पर्समा धन राख्नुस कागजात हैन। धेरै जसो मान्छेहरु पुरानो रसिद, बिल आदि पनि राख्ने गर्दछन यसले गर्दा पर्सा मा पैसा कम टिक्छ।

ज्योतिष शास्त्रका अनुसार पुरानो कागजात मा राहु को प्रभाव हुन्छा यसैले यस्ता चिज पर्समा जम्मा गरेर न राख्नुहोस। खानेकुरा हरु जस्तै चकलेट टफी पान मसला आफ्नो पर्स मा न राख्नुहोस। पर्से मा दाबी क्याप्सुल तेब्लेट राख्नु पनि धन को लै असुभ मनिन्छ। वास्तु विज्ञान क अनुसार यस्ता चिजले नकारात्मक उर्जा बडाउने काम गर्छ। पर्समा फलामका बस्तु जस्तै चक्कु ब्लेड आदि नराख्नु होस् जोतिस शास्त्रका अनुसार तामा चाँदीका चिज पर्समा राख्न लाभप्रद मानिन्छ ।

प्रकाशित मिति : २०७५, २८ कार्तिक बुधबार  ८ : ०८ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।