२०८३, २४ आश्विन आईतबार

डा.राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नियुक्त

डा.राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नियुक्त


काठमाडौं २६ कात्तिक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा.राजन भट्टराईलाई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नियुक्ति गरिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले डा भट्टराईलाई विदेश मामिला सल्लाहकारमा नियुक्त गरेको स्रोतले जनाएको छ । पूर्वसांसद समेत रहेका डा.भट्टराई नेपाल–भारत प्रवुद्ध समूह ईपीजी का सदस्य समेत हुन् ।

प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसका युवा नेता गगन थापासँग पराजित भएका थिए ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  १० : ५३ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५