२०८२, २६ पुस शनिबार

ओखर खानुका फाइदै फाइदा , हटाउनुस् क्यान्सरसहित सुगर

ओखर खानुका फाइदै फाइदा , हटाउनुस् क्यान्सरसहित सुगर


ओखर हामीले थाहा देखेको र खाँदै आएको फल हो । प्राय हामीले तिहारको समयमा प्रयोग गर्ने यो फल अन्य समयमा हामीले खासै वास्ता गर्दैनौ तर, अब ओखरलाई पनि हाम्रा अन्य फल जस्तै खाइरहने फल बनाउनु फाइदा जनक देखिएको छ । केही समय अघि गरिएको अध्ययनमा ओखरले दिने स्वास्थ्यका फाइदाका कारण पनि ओखरलाई दैनिक जीवनमा समावेश गर्नु फाइदाकर हुने भएको छ । ओखरले के-के फाइदा गर्छ त ?

– स्तन क्यान्सरको खतरा कमः ओखरको नियमित प्रयोगले स्तन क्यान्सरको खतरा कम हुन्छ । मार्सल विश्वविद्यालयले गरेको अध्ययन अनुसार ६० ग्राम ओखर दिनहुँ खाने गरे स्तन क्यान्सरको सम्भावना कम हुन्छ । – मधुमेहबाट सुरक्षाः ओखरको प्रयोगले मधुमेह अर्थात् सुगरको खतरा पनिकम हुन्छ । ओखरमा पाइने मोनो र पालीअनस्याचुरेट फ्याटले शरिरको इन्सुलिन सेन्सेटिभीटीलाई राम्रो फाइदा पुर्याउँछ । उक्त हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानमा के पत्ता लागेको छ भने जुन महिलाहरूले हप्तामा पाँच पटक ३० ग्राम ओखर खाने गर्छन् उनीहरुलाई टाइप २ मधुमेह हुने खतरा ३० प्रतिशत कम हुन्छ ।

– मुटुलाई पनि फाइदाः ओखरको प्रयोगले मुटूलाई समेत फाइदा गर्छ । यसमा रहेको एन्टी अक्सिडेन्टले मुटुलाई स्वस्थ राख्ने काम गर्छ ।– तनाव कम ग्रन मद्धत गर्छ । ओखरको प्रयोगले मानिसलाई तनावसँग लड्ने क्षमतामा बृद्धि गर्छ । यसमा भएको तेलले ब्लड प्रेसर र त्यसको प्रभावलाई कम गर्न मद्धत गर्छ र तनाव कम हुन्छ । – इन्फ्लामेटरी रोगहरूबाट पनि बचाउन सहयोग गर्छ । – क्यान्सर तथा अल्जाइमर्सबाट पनि जोगाउन मद्धत गर्छ ।

यस्तो भएमा इन्जिन बिग्रिने, माइलेज कम हुनेलगायतका समस्या हुन्छ । प्रत्येक आठ हजार किलोमिटर गुडेपछि अनिवार्य रूपमा बेयरिङ परिवर्तन गर्नुपर्छ । बेयरिङमा गोटी हुन्छन् । एउटा मात्र गोटी खस्दा पनि टायर घुम्न सक्दैन ।

क्लज प्लेट – क्लज प्लेट कति समयसम्म टिकाउने भन्ने कुरा चालकमा निर्भर हुन्छ । क्लज प्लेट जोगाउन मोटरसाइकल गुडाउँदा जहिले पनि एक गेयरबाट सुरु गर्नुपर्छ । र, बाइक बिस्तारै चलाउनुपर्दा गेयर डाउन गरिहाल्नुपर्छ । नत्र ब्रेक लगाउँदा क्लज प्लेटमा क्षति पुग्छ ।क्लज प्लेट इन्जिनभित्र हुन्छ । यस्तो प्लेट ठ्याक्कै यति समयमा परिवर्तन गर्नुपर्छ भन्ने छैन । कतिको एक हजार किलोमिटर गुडेपछि परिवर्तन गर्नुपर्छ र कतिले ५०–६० हजार किलोमिटरसम्म पनि क्लज प्लेट परिवर्तन नगरी गुडाएका छन् ।

एयर फिल्टर – एयर फिल्टर भनेको हाम्रो नाकजस्तै हो । एयर फिल्टरबाट मोटरसाइकलको इन्जिनमा हावा पास हुन्छ । प्रत्येक सर्भिसिङमा यसलाई सफा गरिन्छ ।दुई हजार किलोमिटर गुडेपछि मोटरसाइकल सर्भिसिङ गर्नुपर्छ । एयर फिल्टर फोहोर भएमा इन्जिन छोटो समयमै बिग्रने डर हुन्छ । ६ हजार किलोमिटर गुडेपछि भने एयर फिल्टर पनि परिवर्तन गर्नुपर्छ ।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ११ : ३४ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,