२०८३, ३० आश्विन शनिबार

विश्वमा सबै भन्दा लामो समय यौन क्रिडा गर्ने देश कुन होला ? हेर्नुहोस्

विश्वमा सबै भन्दा लामो समय यौन क्रिडा गर्ने देश कुन होला ? हेर्नुहोस्


सुन्दा अनौठो लाग्न सक्छ । नेपाली समाजमा त यौन लाई खुलेर कुरा गर्दा राम्रो मानिदैन । यौन मानव जीवनको महत्वपूर्ण पक्ष हो । यौन बीना सभ्यताको बिकास असम्भव छ । अनुसंधानकर्ताहरु बेला बेलामा यौनका विषयमा अनुसन्धान गरी नयाँ नयाँ तथ्यहरु सार्वजनिक गरिरहेका छन् । विभिन्न अध्ययन तथा अनुसन्धान भएका छन् । यौन सम्वन्धी अध्ययन गरेर विभिन्न पुस्तकहरु समेत प्रकाशन हुँदै आएको छ ।

यसै बीच ‘द पेन्गुइन एटलास आफ ह्युमन सेक्सुअल बिहावियोर’ नामक पूस्तकले विश्वका विभिन्न देशका मानिसका रोचक यौन व्यवहार तथा यौनसम्बन्धी रोचक तथ्य समावेश गरी सार्वजनिक गरेका छन् ।
ति अनौठा तथ्यहरु निम्नानुसार छन्

विश्वमा हरेक दिन १२ करोड पटक सेक्स गरिन्छ, यसको अर्थ यो धर्तीमा दिनहुँ २४ करोड जना मानिसले सेक्स गर्ने गर्छन् ।
सबैभन्दा लामो समयसम्म सेक्स क्रिडा गर्नेमा ब्राजिलका मानिस छन् । ब्राजिलियनहरुले एक पटकको सेक्समा औषतमा ३० मिनेट समय बिताउँछन् ।
दोश्रोमा २८ मिनेट सहित अमेरिकीहरु छन्, तेश्रोमा २३ मिनेट सहित क्यानडाली छन् भने चौथोमा २१ मिनेट सहित बेलायती परेका छन् ।

विश्वमा सबैभन्दा छिटो वा छोटो समय सेक्स गर्नेमा थाइल्याण्डका नागरिक पर्छन् । थाइहरुले एकपटकमा औषतमा १० मिनेटमात्र सेक्स गर्छन् ।

प्रकाशित मिति : २०७५, २१ कार्तिक बुधबार  ८ : २६ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा