२०८३, ३० भाद्र बुधबार

जान्नुहाेस् यी विधिहरु अपनाइ पुजा गरेमा लक्ष्मीलाई खुसी पार्न सकिन्छ !

जान्नुहाेस् यी विधिहरु अपनाइ पुजा गरेमा लक्ष्मीलाई खुसी पार्न सकिन्छ !


लक्ष्मीलाई धनकी देवी भन्ने गरिन्छ । लक्ष्मीको पुजा गरेमा धन आर्जन हुन्छ भन्ने विश्वास रहेको छ । धनकी देवी लक्ष्मीलाई खुसी पार्न गाह्रो छ । लक्ष्मीलाई खुसी पार्न कुवेरको फोटो राख्नुपर्छ कुवेरपनि धनि देवता भित्र पर्ने भएकाले कुवेरले धनको रक्षा गर्ने भएकाले लक्ष्मी खुसी हुन्छिन भन्ने विश्वास रहेको छ ।कुबेर पनि धनका मालिक हुन कुवेरलाई खुसी पार्न कुवेरको मूर्ति राखेको ठाउँमा सफाराख्नुपर्छ भने उनलाई श्रीफल भनिने नरिवल चढाएमा लक्ष्मी खुसी हुन्छिन् भन्ने धार्मिक ग्रन्थमा उल्लेख छ । श्री फलको अर्थ नरिवल हो ।

विशेष त घरमा पारोले बनको लक्ष्मीको मूर्ति राख्नु उचित मानिन्छ । लक्ष्मीको समुन्द्रबाट उत्पति भएको कारण लक्ष्मीलाई समुन्द्रकै उत्पादनका मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्त हुने विश्वास छ ।घरमा चाँदिबाट बनेका लक्ष्मी र गणेशको मूर्ति राख्नु सनकै राम्रो मानिन्छ । यस्ता मूर्तिलाई दैनिक रुपमा पूजा गर्नुपर्छ । लक्ष्मीलाई खुसी पार्नको लागि श्री यन्त्रको प्रयोग गर्नु पर्ने हुन्छ । श्रीयन्त्रको पूजा गर्दा लक्ष्मी खुसी हुन्छिन् । कमलको फूल लक्ष्मीलाई निकै मन पर्ने हुँदा कमलको बिया घरमा राख्दा भन लाभ हुने जनविश्वास रहेको छ ।

शुक्रबारको दिन लक्ष्मीको पूजा गर्नु राम्रो मानिन्छ । लक्ष्मीले सबैको मनोकांक्षा पूरा गर्ने भएकाले सुख शान्तिसँग बस्न सकियोस् । यदि मानिसको जन्मकुण्डलीमा शुक्र छ भने त्यसले अशुभ फल दिन्छ । यसरी शुक्रको प्रभावले जीवनमा निकै कष्ट र रोगहरुसँगको सामना गर्नुपर्ने हुन्छ । जसको कारण जिवनमा सुख भन्ने ना नै हुँदैन् ।

लक्ष्मी मातालाई खुसी पार्न मानिसहरु हरेक कुरा गर्न तयार हुन्छन् साच्चै तपाई लक्ष्मी मातालाई खुसी राख्न चाहनुहुन्छ भने पुजा गरिसकेपछि लक्ष्मीको स्तुती पाठ गर्नु जरुरी रहेको छ । जसले तपाईको मनोकामना पूरा हुन्छ ।

लक्ष्मी स्तुती यस प्रकार रहेको छः
आदि लक्ष्मि नमस्तेऽस्तु परब्रह्म स्वरूपिणि। यशो देहि धनं देहि सर्व कामांश्च देहि मे।।ज्ञ।। सन्तान लक्ष्मि नमस्तेऽस्तु पुत्र९पौत्र प्रदायिनि। पुत्रां देहि धनं देहि सर्व कामांश्च देहि मे।।द्द।। विद्या लक्ष्मि नमस्तेऽस्तु ब्रह्म विद्या स्वरूपिणि। विद्यां देहि कलां देहि सर्व कामांश्च देहि मे।।घ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  १० : १२ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला