२०८२, २९ असार आईतबार

११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारभन्दा बढीको मृत्यु !

११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारभन्दा बढीको मृत्यु !


 

काठमाडाैँ, कात्तिक २०: नेपालमा पछिल्लो ११ वर्षमा ९१ हजार सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा परी २० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६४/६५ देखि १०७४/७५ सम्म ९१ हजार ८५७ दुर्घटना भएका छन्। ती दुर्घटनामा २० हजार १७७ जनाले ज्यान गुमाएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

११ वर्षमा भएका सवारी दुर्घटनाका तथ्यांकले प्रत्येक दिन औसत पाँच व्यक्तिको ज्यान जाने गरको देखाउँछ। औसतमा वर्षमा एक हजार ८०० भन्दा धेरैको ज्यान सवारी दुर्घटनाबाट मात्रै जान्छ। यो संख्या प्राकृतिक विपदबाट हुने मृत्युभन्दा झन्डै दुई गुणा बढी हो। तथ्यांकअनुसार प्राकृतिक विपदमा परी वर्षमा औसत ९०० को ज्यान जाने गरेको विशेष रिपाेर्ट नयाँ पत्रिकामा छ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ७ : १८ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म