२०८३, १ कार्तिक आईतबार

११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारभन्दा बढीको मृत्यु !

११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारभन्दा बढीको मृत्यु !


 

काठमाडाैँ, कात्तिक २०: नेपालमा पछिल्लो ११ वर्षमा ९१ हजार सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा परी २० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६४/६५ देखि १०७४/७५ सम्म ९१ हजार ८५७ दुर्घटना भएका छन्। ती दुर्घटनामा २० हजार १७७ जनाले ज्यान गुमाएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

११ वर्षमा भएका सवारी दुर्घटनाका तथ्यांकले प्रत्येक दिन औसत पाँच व्यक्तिको ज्यान जाने गरको देखाउँछ। औसतमा वर्षमा एक हजार ८०० भन्दा धेरैको ज्यान सवारी दुर्घटनाबाट मात्रै जान्छ। यो संख्या प्राकृतिक विपदबाट हुने मृत्युभन्दा झन्डै दुई गुणा बढी हो। तथ्यांकअनुसार प्राकृतिक विपदमा परी वर्षमा औसत ९०० को ज्यान जाने गरेको विशेष रिपाेर्ट नयाँ पत्रिकामा छ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ७ : १८ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा