२०८३, १५ कार्तिक आईतबार

तिहार अगाडी यी दुई राशिको शुभ छ तपाईको कुन राशि हेर्नुहोस्

तिहार अगाडी यी दुई राशिको शुभ छ तपाईको कुन राशि हेर्नुहोस्


नेपाली हिन्दुहरुले मनाउने महान चाड तिहार शुरु हुँदैछ। दशैँ सकिए लगतै आउने तिहारले नेपाली हिन्दुहरुमा छुट्टै बहार ल्याउने गर्छ । तिहारमा विशेष गरेर भाइटिका र लक्ष्मी पूजाको विशेष महत्व हुने गर्छ। तिहार अगाडी निम्न उल्लेखित दुई राशिलाई शनिको विशेष कृपा रहने ज्योतिष शास्त्रीहरु बताउछन्।

मकर राशि  : मकर राशि माथि शनि ग्रहको विशेष अनुग्रह हुनाले सम्पूर्ण समस्याबाट छुटकारा मिल्न सक्ला। धेरै समय देखि नसुल्झियेका कार्य फत्ते हुने देखिन्छ। आर्थिक कार्यमा मात्र नभई सामाजिक र पारिवारिक क्षेत्रमा पनि उल्लेख्य लाभ मिल्ने देखिन्छ। स्वास्थ्यमा सुधार हुनाले हरेक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सफल हुन सकिएला। सुखी(पूर्वक वैदेशिक यात्रा सम्पन्न हुने देखिन्छ भने कृषिको क्षेत्रमा पनि उल्लेख्य लाभ मिल्न सक्ला।

धनु राशि : शनि ग्रहको शुभ असर मिल्नाले धनु राशि हुनेहरुलाई लक्ष्मीको पनि अनुग्रह मिल्न सक्ला। आर्थिक रुपमा नयाँ योजना बनाउनको लागि समय शुभ हुनेछ। प्रेम सम्बन्धको कारण दैनिकीमा सहज हुन सक्ला। परिवारमा रहेका सम्पूर्ण तिक्तता हटेर जानेछ भने सामाजिक रुपमा पनि सम्मान मिल्नेछ। कानुनी रुपमा मात्र नभई राजनीतिक रुपमा समय आफ्नो पक्षमा हुनेछ। शरीरमा कान्ति बढ्नाले हरेक कार्य सफल रहन सक्ला। निर्यात(आयातको कार्यमा लाभ मिल्नेछ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ६ : ५९ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक