२०८३, ३० आश्विन शनिबार

‘खेल विकासका लागि बजेट विनियोजन हुन्छ ’: युवा तथा खेलकूदमन्त्री विश्वकर्मा

‘खेल विकासका लागि बजेट विनियोजन हुन्छ ’: युवा तथा खेलकूदमन्त्री विश्वकर्मा


बझाङ, १८ कात्तिक: युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पुस महीनाभित्र बझाङको खेल विकासका लागि बजेट विनियोजन गरिने बताउनुभएको छ ।

सदरमुकाम चैनपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बुङ्गलमा क्रिकेट मैदानका लागि मन्त्रालयले रु ३० लाख विनियोजन गरेको र फेरि पनि बझाङका विभिन्न ठाउँमा खेल मैदान तथा कभर्ड हल निर्माणका लागि आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले आजै नेपालको पुरानो विद्यालय सत्यवादी माविको भ्रमण गरेर हाताभित्र रहेको बाँझो खेल मैदानलाई सदुपयोग गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ७ : १० बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा