२०८३, २३ भाद्र बुधबार

भारतीय माग्नेहरूबाट पर्यटकलाई सास्ती

भारतीय माग्नेहरूबाट पर्यटकलाई सास्ती


पोखरा, कात्तिक १८ :  पोखरा घुम्न आउने पर्यटकले भारतीय माग्नेका कारण सास्ती बेहोर्नुपरेको खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ  । माग्नेहरूले पर्यटकलाई दुःख दिने र विदेशमा समेत नकारात्मक सन्देश गएको पर्यटन व्यवसायीले बताएका छन् ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले माग्नेकोे बिगबिगी रहेको बताए । लेकसाइडको सडकपेटी र फेवातालको फुटट्र्याकमा माग्नेकै कारण पर्यटकले धेरै सास्ती भोग्नुपरेको उनले बताए । यसरी भिख माग्ने भारतीय भए पनि पर्यटकलाई नेपाली नै भन्ने भ्रम हुने गरेको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ८ : ३३ बजे

सरकार जनताको समस्या समाधान गर्न असफल : सन्तना दाहाल न्यौपाने

ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न

यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४