२०८३, ३० आश्विन शनिबार

सात हजार ७८० लिटर घरेलु मदिरा नष्ट

सात हजार ७८० लिटर घरेलु मदिरा नष्ट


काठमाडौँ, १६ कात्तिक: महानगरीय प्रहरी वृत्त बौद्धले सात हजार ७८० लिटर घरेलु मदिरा नष्ट गरेको छ । वृत्तका प्रमुख नरेन्द्र चन्दको नेतृत्वमा आन्तरिक राजश्व कार्यालय चाबहिलसहितको टोलीले आज गोकर्णेश्वर नगरपालिका–६ का १४ स्थानमा छापा मार्दा सो परिमाणमा सो मदिरा नष्ट गरेको हो ।

मदिरा बनाउने भट्टिमा छापा मार्दा प्रहरीले मदिरा बनाउने कच्चापदार्थ, कोदोको तोङ्बा १९२ प्याकेट, चामलको जाँड २० प्याकेट, ग्यास चुलो १० थान, ग्यास सिलिण्डर १५ थान, प्लाष्टिकको ड्रम १४९ थान र मदिरा बनाउने केमिकल २५ केजी बरामद गरेको छ । तयारी मदिरा भने वडाका जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको वृत्तले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ९ : २१ बजे

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री