२०८३, ३० आश्विन शनिबार

धुम्रपान सेवन गर्ने गर्भवती महिलाको गर्भमा रहेको शिशुमा पर्ने १४ असरहरु

धुम्रपान सेवन गर्ने गर्भवती महिलाको गर्भमा रहेको शिशुमा पर्ने १४ असरहरु


गर्भवती महिला भएको घरमा स्वयं गर्भवती महिला या अरू कसैले धूमपान गरेको खण्डमा गर्भमा रहेको शिशुमा निम्न असर पर्न सक्छन्ः

१ बच्चा कम तौलको जन्मने तथा खेर जाने

२ शारीरिक र मानसिक विकासमा अवरोध

३ बच्चालाई क्यान्सर हुने बढी सम्भावना

४ भविष्यमा बच्चाले पनि धुम्रपान गर्न सक्ने

५ जन्मेदेखि नै स्वासप्रस्वास सम्बन्धी रोग लाग्न सक्ने

६ बच्चाको मृत्युसमेत हुन सक्ने

७ प्रजनन क्षमतामा कमी आउने

८ पाठेघरबाहिर गर्भ रहने

९ शिशु जन्मेको सात दिन भित्रै मर्न सक्ने

१० गर्भको बच्चाको मुटुको धड्कन बढ्ने

११ महिना पुग्नुअघि नै बच्चा जन्मने

१२ गर्भमा रहेका बच्चाको विकास क्रममा अवरोध आउने

१३ बच्चा सुस्तमनस्थितिको हुने

१४ बच्चाको उचाइ कम हुने ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ७ : ३३ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा